इश्वर प्रताप लामा

चैत्र १७- २०७९ Simara,Bara

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका शनिबार सार्वजनिक गरेको छ।

बोर्डको ११ गतेको निर्णय अनुसार एसईई चैत १७ गते देखि चैत २९ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको हो।

तालिका अनुसार चैत १७ गते शुक्रबार आज पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। स

यस पटकको एसईई परीक्षामा कुल पाँच लाख १४ हजार नौ सय ७७ विद्यार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय ले जानकारी गराएको छ

त्यसमध्ये दुई लाख ५७ हजार नौ सय २४ छात्रा रहेका छन् भने दुई लाख ५७ हजार ५३ जना छात्र छन्।

बोर्डको अनुसार परिक्षा विहान ८ बजेदेखी ११ सम्म हुनेछ ।

Premium SEO Backlinks
Premium SEO Backlinks