बारा ख्रीष्टियन समाजको १३ औ साधारणसभा तथा ७ औ अधिवेशन सम्पन्न
इश्वर प्रताप लामा(आशिष),बारा सिमरा: बारा ख्रीष्टियन समाजको १३औ बार्षिकी साधारणसभा तथा सातौ अधिवेशन आज बाराको जितपुरसीमरा उपमहानगर पालिका वडा न २ हुलास गैरीटोलमा अवस्थित प्रशस्त जीवन चर्चमा सब्यताका साथ ११…
