सहकारी प्रकरण र रबिको राजनीति
इश्वर प्रताप लामा(आशिष)सिमरा,बारा काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अहिले अर्को सङ्कट आइलागेको छ। नागरिकता प्रकरणमा दोषी ठहर भएपछि गुमेको सबै पदमा पुनर्वहाली भएको डेढ वर्षमै उनी सहकारी प्रकरणमा पक्राउ पर्ने अवस्था छ।…