दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका -२ शोल्मास्थित शुभूम फाउन्डेसनमा बुद्ववार भएको भेलाले कोशी नामकरण खारेजीको आन्दोलनलाई प्रभावशाली बनाउन किराँती फोर्स गठन गरेकोछ ।

आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बुको तस्विर सहितको कालो टि सर्ट धारी युवा दस्तावेज उक्त भेलाले सार्वजानिक गरेको हो। संयुक्त सघंर्ष समितिले युवा परिचालन उपसमिति निर्मल राईको संयोजकत्वमा १०१ सदसीय किरांत युवा फोस गठन गरेको छ ।

ऐतिहासीक पृष्टभूमि को आधारमा किरांत प्रदेश नामांकन आन्दोलनलाई सफल बनाउन तथा आन्दोलन को क्रम मा सुरक्षा प्रदान गर्ने प्रयोजनको लागि युवा फोर्स गठन गरिएको संयोजक राइले जानकारी गराउनु भयो ।

राई युवा फोर्सलाई आवश्यकता परेको खण्डमा सैन्य तालिम समेत दिएर परिचालन गर्ने योजना रहेको संयोजक राईले बताउनु भयो ।

प्रमोद शर्मा

पोखरा

Premium SEO Backlinks
Premium SEO Backlinks