खानामा इज्जत फालेको पालिका,जीतपुरसीमरा उप-महानगर पालिका
इश्वर प्रताप लामा(आशिष) सिमरा जितपुर: बाराको जीतपुरसिमरा उपमहानगरपालिका देशकै उत्कृष्ट उपमहानगर पालिकाहरुमध्ये एक नम्बरमा परेको छ । यो उप महानगर पालिकाले कुनै राम्रो परोपकारी काम वा बिकास निर्माणका कुनै गतिलो नमुनामय…