इसाई आमा दिदी बहिनीहरु द्वारा सरसफाइ समपन्न
किरण श्रेष्ठ,ठोरी पर्सा पर्सा : ठोरी ख्रीष्टियन समाजका उप-समिति ठोरी ख्रीष्टियन महिला आमा दिदी बहिनी समितीको आयोजनामा श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय निर्मलबस्ती ठोरी-४ मा सरसफाई कार्यक्रम सम्पन्न भएको छ…
