बाढी पीडितलाई सरकारले निशुल्क उपचार गर्ने
इश्वर प्रताप लामा(आशिष)सिमरा,बारा काठमाडौँ : बिहिवार राति देखि भारी वर्षका कारण आएको बाढी, पहिरो र डुबानमा परेर घाइते भएकालाई सरकारले नि:शुल्क उपचार गर्ने भएको छ । सरकारका प्रवक्ता, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले…