Ncfn को६५औं बार्षिक साधारण सभा २०८२असोज २२ र २३मा काठमाडौंमा हुने
इश्वर प्रताप लामा(आशिष ) सिमरा बारा काठमाडौ : नेपाल राष्ट्रिय मण्डली संगति(Ncfn)संस्था को ६५ औं बार्षिक साधारण सभा २०८२ सालको असोज २२ देखि २३ सम्ममा ललितपुरको सानेपा अवस्थित आराधना चर्चामा…