अ.प्र.पोष्ट द्वारा जनचेतनामूलक कार्यक्रम आयोजना
ईश्वर प्रताप लामा(आशिष )सिमरा बारा रामबन: बाराको जीतपुरसीमरा उ म.न.पा.३ रामबनटाडीमा अवस्थित अस्थायी प्रहरी बिट द्वारा लागुऔषत दुर्ब्यसन तथा साइबर क्राइम सम्बन्धि अन्तरक्रिया आयोजना गरिएको छ । रोज एकेडेमीको प्राङ्गणमा…