बारा ख्रीष्टियन समाजको १३ औ साधारणसभा तथा ७ औ अधिवेशन सम्पन्न

इश्वर प्रताप लामा(आशिष),बारा सिमरा: बारा ख्रीष्टियन समाजको १३औ बार्षिकी साधारणसभा तथा सातौ अधिवेशन आज बाराको जितपुरसीमरा उपमहानगर पालिका वडा न २ हुलास गैरीटोलमा अवस्थित प्रशस्त जीवन चर्चमा सब्यताका साथ ११ सदस्यीय नयाँ समिती चयनगर्दै सम्पन्न भएको छ । संस्थाको आज भएको बार्षिक तथा सतौ अभिवेशनमा बार्षिकी प्रगती बिवरण प्रस्तुत गर्ने क्रममा संस्थाले आफ्नो सदस्यहरुलाई बचत … Continue reading बारा ख्रीष्टियन समाजको १३ औ साधारणसभा तथा ७ औ अधिवेशन सम्पन्न

Premium SEO Backlinks