मिलाप अन्लाइन डट कम, बारा0
नेपाल सरकार स्वाथ्य तथा जनस्वाथ्य मन्त्रालयले अब उप्रान्त कुनै पनि अस्पतालले पार्किङ शुल्क असुली गर्न नपाउने निर्णय गरेकोछ ।
यस अघि अस्पतालमा सवारी साधन पार्क गरे बापत विभिन्न स्वास्थ्य संस्थाहरूमा पार्किङ असुल्दै आएको थियो। नीजि तथा सरकारी निकायले टेन्डर नै आहृवान गरेर दिनमा र रातमा फरक फरक तरिका को दरमा पार्किङ शुल्क लिदै आएको छ ।
नेपाल सरकार स्वाथ्य तथा जन संख्या मन्त्रालयले अब उपरान्त सबै खालका अस्पताललाई पार्किङ शुल्क असुली गर्न नपाइने सुचना मार्फत भनेको छ ।
प्रमोद शर्मा
पोखरा